गणेश नेपालीको अन्त्येष्टि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १८:४७

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा गत शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो ।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । पीडित परिवार र सरकारबीच आइतबार नौ बुँदे सहमति भएपछि मात्रै शव अन्तिम संस्कारका लागि आर्यघाट लगिएको थियो ।

तपाइको प्रतिक्रिया
काेशी अस्पतालले अतिक्रमण हटाउँदा रगत र क्षयरोगको उपचारमा अन्याेल
विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ
विष्णु पौडेलमाथि अनुसन्धानका लागि तीन दिन हिरासत अनुमति
सरकारको १०० दिन: सुशासन र शिक्षा क्षेत्रमा ‘क्रमभंग’
सरकारको नयाँ प्रस्ताव : कर्मचारीलाई सवारी खरिदमा ब्याज अनुदानसहित ऋण
गणेश नेपालीको अन्त्येष्टि
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त
समाचारप्रति गोल्डेन अस्पतालको ध्यानाकर्षण
कान्तिपुरकाे गेटमा राखिएकाे गाडी रास्वपा नेताकाे, अन्य गाडी धनीकाे पनि पहिचान खुल्याे
प्रेस स्वतन्त्रतामा सम्झौता हुँदैन : महामन्त्री आचार्य
कोशी प्रदेशको बजेट खर्च २६ अर्ब
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.