२०७ जना न्यायाधीशकाे सरुवा (हेर्नुहाेस् सूची)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १८:२६

काठमाडौं । न्यायपरिषद्ले एकै पटक ठूलाे संख्यामा न्यायाधीशकाे सरुवा गरेकाे छ ।

न्यायपरिषद्काे बिहीबार बसेकाे बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.