मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १८:१६
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार

विराटनगर । मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिका–४ का ४६ वर्षीय देवबहादुर मगरलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत मोरङले मगरलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै २०८२ जेठ १३ गते ११ महिना ४ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले कैदको फैसला गरेको भए पनि उनी सजाय भुक्तान नगरिकन भागिरहेका थिए ।

Advertisement

अस्थायी प्रहरी पोस्ट बलियाको टोलीले मगरलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई प्रहरीले पेस गरेपछि अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×