
काठमाडौं । उद्याेगी शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार अदालतमा उपस्थित गराइएकाे थियाे ।

























