मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १३:५७

इलाम । केचना-कञ्चनजङ्घा करिडोर (इलाम-झापा फास्ट ट्रयाक) अन्तर्गत इलाम नगरपालिका–११ स्थित सोयाकको गैरीगाउँ क्षेत्रमा एउटा मालवाहक सवारी साधन सडकमै फसेपछि आवतजावत ठप्प भएको छ ।

सडकको हिलोमा गाडी फसेर दुवैतर्फका सवारी साधन रोकिएपछि यात्रुहरू समस्यामा परेका छन् । अवरोधका कारण सवारी साधन वारपार गर्न पाएका छैनन् ।

Advertisement

सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

अवस्था बुझेर फसेको गाडी पन्छाउने र सडक सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसका लागि स्काइभेटर लगायतका उपकरण प्रयोग भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड आतंक
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×