सुनको मूल्य सामान्य घट्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ११:१८
सुनको मूल्य सामान्य घट्यो 

विराटनगर । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। बजारमा मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया
कप्तानगन्ज सामान्य बन्दै, अन्यत्र प्रदर्शन जारी
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
झापामा कारले ठक्कर दिँदा र करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु
सुनसरी घटनाका बारेमा सर्वदलीय अपिल जारी (पूर्णपाठसहित)
देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×