सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:३०

काठमाडौं। नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरीमा घटेको घटनालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन्।

Advertisement

सांसद अर्यालले देशमा यति ठूलो घटना हुँदासमेत प्रधानमन्त्री मौन बसेको आरोप लगाउँदै उनी कहाँ छन् भन्दै संसदमा प्रश्नसमेत गरिन्।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुग्यो, विराटनगरमा उपचाररत अर्का घाइतेको पनि मृत्यु
सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना
कर्फ्युमा अलपत्र २८९ सवारी साधनलाई प्रहरीले गरायो स्कटिङ
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×