देउवा समूहद्वारा शशांकको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १६:१०

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा उक्त समिति गठन गरेको जानकारी दिएको छ। देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ।

Advertisement

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति भएपछि देउवा समूह असन्तुष्ट रहँदै आएको छ। एकताका लागि कांग्रेसको संस्थापन पक्षका नेताहरू इच्छुक नदेखिएकाले आफूहरू राष्ट्रिय भेला गर्ने अवस्थामा पुगेको पत्रकार सम्मेलनमा कोइरालाले बताए।

तपाइको प्रतिक्रिया
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
कप्तानगन्ज गोलीकाण्डका घाइते रवीन्द्रको खुट्टा गुम्यो, अरुको स्वास्थ्य अवस्था कस्तो ?
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.