नेपाल ल्याइयो सोमकुमारको शव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०७:३४

काठमाडौं । इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव आइतबार बिहानका राति नेपाल ल्याइएको छ ।

कुवेत एयरवेजको उडानमार्फत उनको शव काठमाडौं ल्याइएको हो । सन् २०२२ देखि कुवेतमा सवारी चालकका रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमण हुँदा मृत्यु भएको थियो ।

Advertisement

पश्चिम एसियामा जारी द्वन्द्वका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली नागरिक हुन् । कुवेतस्थित नेपाली दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारका लागि शव स्वदेश पठाउने व्यवस्था मिलाएको हो । शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
तालमा हराएको बिहेको औंठी ‘मेटल डिटेक्टर’को मद्दतले भेटियो
एकसाथ आयो दुई नयाँ म्युजिक भिडियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.