दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १८:४७

काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ। आइतबार राति भक्तपुरको निकोसेराबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले म्याद थप नगर्ने अदालतको निर्णयसँगै उनी छुट्ने भएका हुन्।

प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीनवटा मुद्दामा अनुसन्धान गर्न सरकारी वकिल कार्यालयमार्फत सात दिनको म्याद मागेको थियो। तर, अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ।

Advertisement
तपाइको प्रतिक्रिया
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 
अपुष्ट सूचनाको भरमा उद्योगीलाई आतंकित पारिएको भन्दै व्यावसायिक संगठनद्वारा विरोध
गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण, खेतीको बाटो खुल्यो
दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
मधेश घटनाको छानबिन गर्न न्यायिक समिति गठनको माग गर्दै कांग्रेस
सात साना दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी
भुटानी शरणार्थीलाई मिर्गौला प्रत्यारोपण रोक्न नमिल्ने सर्वोच्चको परमादेश
कोशीमा सरकार फेर्ने सकस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न प्रहरीको माग
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.