अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १३:३७

जनकपुरधाम। धनुषा जिल्ला अदालत अगाडि एक मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका-४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन्।

बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले आफ्नै शरीरमा पेट्रोल खन्याएकी थिइन्। तर, समयमै प्रहरीले हस्तक्षेप गरी उनलाई अप्रिय घटना हुनबाट रोकेको छ।

Advertisement

न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको आरोप रजकले लगाएकी छन्। अदालतमा आज पक्राउ परेका साहुहरू गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेको छ।

तपाइको प्रतिक्रिया
रेडक्रसको विधान संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
तत्काल केन्द्रीय कमिटी बैठक डाक्न ओलीलाई दबाब
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता
नेप्सेमा झिनो सुधार, कारोबार रकम भने साढे तीन अर्बमा सीमित
‘सरकार पुनर्गठन पद बाँडफाँट होइन, काम गर्ने शैली बदल्ने अवसर हो’
सुनसरीको बर्जुमा १५ शय्याको अस्पताल बन्ने, १५ करोड ९३ लाखको सम्झौता
कोशी सरकार : कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
सुनसरीको गढीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
रवीन्द्रको शव कप्तानगन्ज ल्याइयो, गोली चलेकै ठाउँमा अन्त्येष्टि गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.