नेपाल भलिबल लिग भदौ १९ देखि हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ०८:०१
नेपाल भलिबल लिग भदौ १९ देखि हुँदै

काठमाडौं । काठमाडौंमा भदौ १९ गतेदेखि ‘नेपाल भलिबल लिग’ प्रतियोगिताको हुने भएको छ । केडिया ग्रुपको आयोजनामा नेपालकै पहिलो व्यावसायिक फ्रेन्चाइज  ‘नेपाल भलिबल लिग’ (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको तयारीलाई भव्य बनाउन आयोजक टोली पूर्ण रूपमा जुटिरहेको छ। यस ऐतिहासिक प्रतियोगिताको उद्देश्यबारे प्रष्ट पार्दै नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले भने, ‘नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ हामीले  ‘नयाँ उडान, अझ उचाइतर्फ’ भन्ने नारा तय गरेका छौँ । यो लिग खेलाडी र दर्शक दुवैका लागि स्मरणीय र व्यावसायिक हुनेछ।’

Advertisement

लिगमा ६ वटा फ्रेन्चाइज टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ । जसका लागि खेलाडी अक्सन, प्रशिक्षक र मार्की खेलाडीहरूको घोषणा यसअघि नै भइसकेको छ। यस प्रतियोगिताले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक स्वरूप दिने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.