विश्व युवा क्लाइम्बिङमा सहभागी हुन अर्णव चीन जाँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ०८:१३
विश्व युवा क्लाइम्बिङमा सहभागी हुन अर्णव चीन जाँदै 

काठमाडौं । विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन नेपाली खेलाडी अर्णवमान शेरचन आइतबार चीनको गुइयाङतर्फ प्रस्थान गर्ने भएका छन् ।

भदौ ५ देखि ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अर्णवले ‘लिड’ र ‘बोल्डर’ विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन् ।

Advertisement

प्रतियोगितामा सहभागी हुन जान लागेका अर्णवलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले एक विशेष कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली साहसिक खेलकुदको क्षेत्रमा अर्णवको यो सहभागितालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.