काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन्।