गण्डकी प्रदेश सरकारबाट बाहिरियो एमाले 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १६:३२
गण्डकी प्रदेश सरकारबाट बाहिरियो एमाले 

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्णयपछि मन्त्रीहरूले बुधबार (आज) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्की राजीनामा दिएका हुन् ।

Advertisement

एमाले प्रदेश संसदीय दलको आज बसेको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मन्त्रीहरूले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री नेपालीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित
बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
झापाका युवाले दिए प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×