
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका १५७ जना नागरिक सम्पर्कविहीन भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार साँझसम्म कोशी प्रदेशका विभिन्न १२ जिल्लाका १५७ जना नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेका हुन् ।
शुक्रबार दिउँसो प्रहरीले १३८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि प्राप्त नयाँ विवरणका आधारमा संख्या बढेर १५७ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पर्कविहीन रहेकाको अवस्था अज्ञात छ ।
सोलुखुम्बुकाका सबैभन्दा धेरै ४१ जना सम्पर्कविहीन छन् । त्यसैगरी ओखलढुंगाका २१, उदयपुरका १९, सुनसरीका १७ र मोरङका १६ जना सम्पर्कविहीन छन् । इलामका १२ तथा झापाका ११ जना बाढीपछि परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् ।
त्यस्तै, खोटाङका ८, ताप्लेजुङका ५, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका २–२ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार आफन्त तथा परिवारका सदस्यले प्रहरी र प्रशासनमा विवरण टिपाउने क्रम जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ । रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका कोशी प्रदेशका नागरिक बाढीपछि परिवारसँग सम्पर्कमा नरहेका हुन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ । रसुवासहित बाढी प्रभावित क्षेत्रमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।
बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता बढेको छ । प्रहरीले परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिको विवरण तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त हुने नयाँ विवरणअनुसार सम्पर्कविहीन नागरिकको तथ्यांक अद्यावधिक गरिने प्रदेश प्रहरीले जनाएको छ ।
यी हुन् सम्पर्कविहीन हुनेहरु
१.
नाम: दिपक खरेल
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: मेचिनगर न.पा.६ काँकरभिट्टा
बेपत्ता भएको स्थान: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर
२.
नाम: घनश्याम भट्टराई
उमेर: ३८
लिंग: पुरुष
स्थायी ठेगाना: कनकाई न.पा. ३ नयावस्ती
बेपत्ता भएको स्थान: रसुवा जिल्लाको टिमुरे बजार स्थित चाईनिज हाईड्रो प्रोजेक्टमा स्काभेटर अपरेटर
३.
नाम: भक्त बहादुर राई
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: शिवसताक्षि न.पा. २
बेपत्ता भएको स्थान: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर कम्पनी
४.
नाम: चुड्का टुडु
उमेर: ५२
लिंग: महिला
स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३
बेपत्ता भएको स्थान: कम्पनी – एंड्रीज हेडरो प्रोजेक्ट, थावको नाम – अपर त्रिसूली
५.
नाम: केवल नाथ आचार्य
उमेर: २८
लिंग: पुरुष
स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३ ठेकीटोला चोक
बेपत्ता भएको स्थान: अप्पर त्रिशुली-१ हाईड्रोपावर प्रोजेक्ट रसुवा
६.
नाम: नविन श्रेष्ठ
उमेर: २८
लिंग: पुरुष
स्थायी ठेगाना: जिल्ला सप्तरी कचनरुप न.पा. वडा नं. ८
बेपत्ता भएको स्थान: ट्रक चालक रहि रसुवाको टिमुरेमा होटलमा बसेको
७.
नाम: लक्ष्मन गुरुङ
उमेर: ५६
लिंग: पुरुष
स्थायी ठेगाना: झापा कनकाई न.पा. २
बेपत्ता भएको स्थान: नुवाकोट मालुङ हाइड्रोको ड्याममा काम गर्ने
८.
नाम: राज कुमार दियाली
उमेर: ३६
लिंग: पुरुष
स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २
बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए
९.
नाम: श्रुती दियाली
उमेर: ३०
लिंग: महिला
स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २
बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए
१०.
नाम: श्रीराज दियाली
उमेर: ४
लिंग: बालक
स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २
बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए
११.
नाम: देवलाल मुर्मु सतार
उमेर: २६
लिंग: पुरुष
स्थायी ठेगाना: जि.झापा दमक न.पा.१० सेतुमारी
बेपत्ता भएको स्थान: जिल्ला नुवाकोट स्थित अप्पर त्रिशुली एंड्रिज हाइड्रो प्रोजेक्टमा
अवस्था: सामान्य, उद्दार
१.
नाम: नरेन्द्र प्रसाद दाहाल
उमेर: ७३
लिंग: पुरुष
स्थायी ठेगाना: माई न.पा. ७ लक्ष्मि चौक
बेपत्ता भएको स्थान: गोसाइकुण्डको लागी गएको
२.
नाम: लोकबहादुर थापा
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: फाकफोकथुम गाउँपालिका-६ एकतप्पाका
बेपत्ता भएको स्थान: रसुवाको एक हाइड्रोपावर कम्पनीमा कार्यरत
३.
नाम: दिवानन्द सुवेदी (दिपक सुवेदी)
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: सन्दकपुर गा.पा. ३ भुतुलुङ
बेपत्ता भएको स्थान: गाडिमा प्यासेन्जर लिई गएको (ना१ज४८१७)
४.
नाम: लक्ष्मण सिंह ऐर
उमेर: नखुलेको
लिंग: पुरुष
स्थायी ठेगाना: (सवडिभिजन का.माईको वनरक्षक) जि.बैतडी सिगास गा.पा.७
बेपत्ता भएको स्थान: –
५.
नाम: बुध्दि सागर न्यौपाने
उमेर: ५७
लिंग: पुरुष
स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर
बेपत्ता भएको स्थान: गोसाईकुण्ड तिर्थको लागि
६.
नाम: खिन माया न्यौपाने
उमेर: ५२
लिंग: महिला
स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर
बेपत्ता भएको स्थान: –
७.
नाम: बिजय राई
उमेर: २८
लिंग: पुरुष
स्थायी ठेगाना: जि.इलाम सन्दकपुर गा.पा.२
बेपत्ता भएको स्थान: हाइड्रिपावरमा कामको गर्ने
८.
नाम: रबिन भण्डारी
उमेर: ३८
लिंग: पुरुष
स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम
बेपत्ता भएको स्थान: घुम्न गएको
९.
नाम: सपना घले भण्डारी
उमेर: २९
लिंग: महिला
स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम
बेपत्ता भएको स्थान: घुम्न गएको
१०.
नाम: योगराज भण्डारी
उमेर: ५ महिना
लिंग: बालक
स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम
बेपत्ता भएको स्थान: घुम्न गएको
११.
नाम: बेनु थेगिम्
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. इलाम फाकफोकथुम गा.पा. १ शंखर चौक
बेपत्ता भएको स्थान: रसुवा जिल्ला घुम्न गएको
अवस्था: सामान्य, ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको
१२.
नाम: विनोद राई
उमेर: ३१
लिंग: पुरुष
स्थायी ठेगाना: जिल्ला इलाम माई न.पा. ६
बेपत्ता भएको स्थान: नुवाकोट किस्ताङ् गा.पा थेवा कन्ट्रक्सनमा हाईट्रोको सुरुङमा
अवस्था: सामान्य, उद्दार
१.
नाम: भिष्म चापागाँई
उमेर: ३३
लिंग: पुरुष
स्थायी ठेगाना: पाथिभरा याङवरक गा.पा.२ थेचम्बु
बेपत्ता भएको स्थान: त्रिशुली 3बि हाईड्रोपावर नुवाकोटमा कार्यरत
२.
नाम: पासाङ शेर्पा
उमेर: २३
लिंग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार
अवस्था: सम्पर्क
३.
नाम: ङिमा साँगे शेर्पा
उमेर: २४
लिंग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार
अवस्था: सम्पर्क
४.
नाम: पासाङ तेन्जी शेर्पा
उमेर: २१
लिंग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार
अवस्था: सम्पर्क
५.
नाम: दुर्गा भट्टराई
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: फुङलिङ न.पा.०९ हाङदेवा
बेपत्ता भएको स्थान: KTM होलिडे ट्राभल एण्ड टुर्स मार्फत मानसरोभरतिर्थ यात्रीहरुलाई लिई गाईडको रुपमा गएको
१.
नाम: शिब शंकर गुप्ता
उमेर: ६०
लिंग: पुरुष
स्थायी ठेगाना: भारत मधेसापुरा डिस्ट्रिक गमरिया बिहार
बेपत्ता भएको स्थान: त्रिसुलि एरियामा ठेलामा कपडा बेचि हिड्ने
२.
नाम: राम भक्त नेवार
उमेर: ३६
लिंग: पुरुष
स्थायी ठेगाना: जिल्ला तेह्रथुम छथर गापा वडा न.१ कोराङ घर भइ हाल बेलबारी न.पा. ८ बुधबारे बस्ने
बेपत्ता भएको स्थान: ना ६ ख ४५१२ न.को डिब्बावाला ट्रक चालक
३.
नाम: सुरज कुमार मण्डल (केवरत)
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: रंगेली नगरपालिका वडा नं. ०५ जैनपुर
बेपत्ता भएको स्थान: रसुवा, दुसन हाईड्रोपावरमा ईन्जिनियरको रुपमा काम गर्ने
४.
नाम: मेघा लिम्बु
उमेर: ३०
लिंग: पुरुष
स्थायी ठेगाना: लेटाङ न.पा वडा नं. ०६
बेपत्ता भएको स्थान: रसुवागढी नाका देखी अ. १ किमि दक्षिण पाख्रिन होटेल ब्यबसाय सञ्चालन गरेर वसेको
५.
नाम: सोना लिम्बु
उमेर: २८
लिंग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान: –
६.
नाम: देवी माया तामाङ
उमेर: ६०
लिंग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान: –
७.
नाम: पासाङ तामाङ
उमेर: ४
लिंग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान: –
८.
नाम: पुजा आचार्य नेपाल
उमेर: २५
लिंग: महिला
स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९
बेपत्ता भएको स्थान: रसुवा धुन्चे ल्याब टेक्निसियन काम गर्ने
९.
नाम: सिवान्स आचार्य
उमेर: ३
लिंग: बालक
स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९
बेपत्ता भएको स्थान: –
१०.
नाम: रिचा निरौला
उमेर: २४
लिंग: महिला
स्थायी ठेगाना: पथरी शनिश्चरे -७, लामा टोल
बेपत्ता भएको स्थान: दोसाङ हाईड्रोपावर ईन्जिनियर
११.
नाम: सचिन गौतम
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-४
बेपत्ता भएको स्थान: दोसाङ हाईड्रोपावर ईन्जिनियर मयैं
१२.
नाम: दुर्गा प्रसाद पोखरेल
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-१
बेपत्ता भएको स्थान: टिमुरे अध्यागमन कार्यालय
१३.
नाम: सूर्यबहादुर कार्की
उमेर: ४५
लिंग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -१२
बेपत्ता भएको स्थान: अमस्ता हाईड्रोपावर कुक मेन
१४.
नाम: भोजराज अधिकारी
उमेर: ४३
लिंग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -८
बेपत्ता भएको स्थान: काठमाण्डौ अटोमोबाइल्समा नक्सालमा काम गर्ने सामान लिन रसुवा भन्सार गएको
१५.
नाम: अनोज धमला
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: जि. मोरङ बेलबारी नपा-११
बेपत्ता भएको स्थान: रसुवा टिमुरेमा गाईड काम गर्ने कैलास मानसरोवर जादै गरेको
१६.
नाम: देबी कुमारी गुरुङ
उमेर: ४५
लिंग: महिला
स्थायी ठेगाना: जि. मोरङ बेलबारी नपा २
बेपत्ता भएको स्थान: रसुवागडिमा बिदेशि पर्यटकको भारी बोक्ने काम गर्ने
१.
नाम: सचिन गौतम
उमेर: २६
लिंग: पुरुष
स्थायी ठेगाना: दुहबि न.पा-४
बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर २१६
२.
नाम: मुकेश नेपाल
उमेर: ३६
लिंग: पुरुष
स्थायी ठेगाना: धरान उ.न.म.पा- पानमारा
बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर B-३
३.
नाम: धिरज साह
उमेर: ३४
लिंग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-१
बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर
४.
नाम: नवराज ढकाल
उमेर: १९
लिंग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-४
बेपत्ता भएको स्थान: रसुवा गोसाई कुण्ड
अवस्था: सम्पर्क
५.
नाम: श्याम नारायण साह
उमेर: ३६
लिंग: पुरुष
स्थायी ठेगाना: भोक्राहा नरसिंह गा.पा-३
बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर
६.
नाम: मिना बजगाई
उमेर: ३२
लिंग: महिला
स्थायी ठेगाना: कोशी गाउपालिका ७ हरिपुर
बेपत्ता भएको स्थान: देवघाटबाट(माता)
७.
नाम: छवि केशर काफ्ले
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र न पा ११ मधुवन
बेपत्ता भएको स्थान: रसुवा गोसाई कुण्ड गएको
८.
नाम: मणि करण राई
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र नपा ११ मधुवन, वुधवारे
बेपत्ता भएको स्थान: रसुवा भन्सार कार्यालय निर्माणमा
९.
नाम: प्रभाकर दंगाल (नेपालि सेना-लेस नायक)
उमेर: २७
लिंग: पुरुष
स्थायी ठेगाना: इटहरी उमनपा-१९ तरहरा
बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर 3-B (नेपालि सेना)
१०.
नाम: देवानन्द यादव
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: देवनगंज
बेपत्ता भएको स्थान: उपलव्ध नभएको
अवस्था: सम्पर्क
११.
नाम: पुष्प राज भट्टराई
उमेर: ४६
लिंग: पुरुष
स्थायी ठेगाना: ईनरुवा न.पा-५ बलाहा
बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर 3-B (प्रशासन शाखा)
१२.
नाम: दिनेश कुमार चौधरी
उमेर: ४८
लिंग: पुरुष
स्थायी ठेगाना: रामधुनि न.पा-३
बेपत्ता भएको स्थान: सिनो हाईड्रो216 अप्रन्न त्रिशुली
१३.
नाम: भुवन बहादुर श्रेष्ठ
उमेर: ४५
लिंग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र न पा-७
बेपत्ता भएको स्थान: गोसाई कुण्ड टिमुरे ट्रक चालक
१४.
नाम: रुबिना कुमारी थामी
उमेर: २२
लिंग: महिला
स्थायी ठेगाना: बराहक्षेत्र न पा-७
बेपत्ता भएको स्थान: कैलास होटल रसुवा
१५.
नाम: अम्बरकाजी खडका
उमेर: ६२
लिंग: पुरुष
स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०
बेपत्ता भएको स्थान: चाईना बोरड रसुबा घुम्न गएको
१६.
नाम: मन कुमारी खड्का
उमेर: ६१
लिंग: महिला
स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०
बेपत्ता भएको स्थान: चाईना बोरड रसुबा घुम्न गएको
१७.
नाम: जिवन सिंह
उमेर: १९
लिंग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-८ डुम्राहा
बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने
अवस्था: सम्पर्क
१८.
नाम: मोहन माझि
उमेर: ५०
लिंग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र ४ आन्द्रामोड
बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने
१९.
नाम: संजित नारायण सिङ
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: रामधुनि न.पा-५
बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने
अवस्था: सम्पर्क
१.
नाम: विपन घिसिङ
उमेर: २७
लिंग: पुरुष
स्थायी ठेगाना: धनकुटा नपा ४ स्कुलडाँडा
बेपत्ता भएको स्थान: काठमाण्डौ कपन बस्दै आएको, ०५।०९ गते स्कार्पियो गाडी लिएर रसुवागढी तर्फ गएको
२.
नाम: रोवी राई
उमेर: ३४
लिंग: महिला
स्थायी ठेगाना: धनकुटा धनकुटा नपा ७
बेपत्ता भएको स्थान: Upper Trishuli-1 (216MW) जलविद्युत आयोजना Doosan Enerbility मा कार्यरत
१.
नाम: ईश्वरी प्रसाद दाहाल
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: मादी न.पा. ५ च्याङ्रिङ
बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरमा काम गर्दै आएको।
२.
नाम: राधा थापा मगर
उमेर: २९
लिंग: महिला
स्थायी ठेगाना: सभापोखरी -१
बेपत्ता भएको स्थान: जिल्ला नुवाकोट वेत्रवती बजारमा कोठा भाडामा बस्ने गरेको
३.
नाम: आरुष ठाडा मगर
उमेर: ५
लिंग: बालक
स्थायी ठेगाना: सभापोखरी -२
बेपत्ता भएको स्थान: –
१.
नाम: गोबिन्द राई
उमेर: ५९
लिंग: पुरुष
स्थायी ठेगाना: जिल्ला भोजपुर ०७ टुडिखेल
बेपत्ता भएको स्थान: रसुवा दुसन हाईड्रोपावर कम्पनी
२.
नाम: निम लाक्पा शेर्पा
उमेर: ४७
लिंग: पुरुष
स्थायी ठेगाना: षडानन्द नगरपालिका वडा न.९ किमालुङ
बेपत्ता भएको स्थान: रसुवा स्थित हाईड्रो कम्पनि
१.
नाम: भेषराज माझी
उमेर: १८
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
२.
नाम: मिलन माझी
उमेर: २०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
३.
नाम: चन्द्र बहादुर माझी
उमेर: ३२
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
४.
नाम: बुद्धिमान नेपाली
उमेर: २०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा न. ०५ सोक्लाहा
बेपत्ता भएको स्थान: रसाको टिमुरे बजारमा ग्यारेजमा काम गर्ने
५.
नाम: सुमन समीर राई
उमेर: २४
लिंग: पुरुष
स्थायी ठेगाना: लिम्चुङबुङ्ग गा.पा ४, बलम्ता
बेपत्ता भएको स्थान: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत
६.
नाम: देबेन्द्र घिमिरे
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: त्रियुगा ना.पा.४ लाईटोल
बेपत्ता भएको स्थान: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत
७.
नाम: भोलाराज कार्की
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ९ गैरून
बेपत्ता भएको स्थान: रसुवा गोसाईकुण्ड घुम्ना गएको
अवस्था: सम्पर्क
८.
नाम: धुर्व बस्नेत
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ०७ चक्लघाट कुर्तिवारी
बेपत्ता भएको स्थान: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत
९.
नाम: अरूण मगर
उमेर: ३१
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. ७ तिरिबास
बेपत्ता भएको स्थान: रसुवाको टिमुरे बजारमा काम गर्ने
१०.
नाम: बाल कुमार राई
उमेर: १७
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १ रुप्नी
बेपत्ता भएको स्थान: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत
११.
नाम: सुमन तामाङ
उमेर: २७
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार
बेपत्ता भएको स्थान: गाडी चलाउने काम गर्ने बुझिएको
अवस्था: सम्पर्क
१२.
नाम: जिवन तामाङ
उमेर: २९
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार
बेपत्ता भएको स्थान: गाडी चलाउने काम गर्ने बुझिएको
अवस्था: सम्पर्क
१३.
नाम: करण बि.क.
उमेर: १७
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर बेलका न.पा. वडा नं. ९ कमलाबारी खोरीया
बेपत्ता भएको स्थान: रसुवाको टिमुरे बजारमा ट्रकको सहचालकमा काम गर्ने
१४.
नाम: प्रेम रोक्का
उमेर: ४४
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले
बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने
१५.
नाम: मोहन बहादुर सार्की
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले
बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने
१६.
नाम: ओम कुमार सार्की
उमेर: ४८
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले
बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने
१७.
नाम: लोक बहादुर बि.क.
उमेर: ५०
लिंग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ दुब्ले
बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने
१८.
नाम: प्रबिन राई
उमेर: २१
लिंग: पुरुष
स्थायी ठेगाना: लिम्चुङबुङ्ग गा.पा ४, बलम्ता
बेपत्ता भएको स्थान: श्री नाथ गण नेपाल आर्मि रसुवा मौचाङ पोष्टमा कार्यरत
१९.
नाम: अनिल कामी
उमेर: २२
लिंग: पुरुष
स्थायी ठेगाना: जि.खोटाङ हलेसी तुवाचुङ न.पा.११ घर भई हाल उदयपुर त्रियुगा न.पा.२ मोथियाही बस्ने
बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावरमा ट्याक्टर चालकको काम गर्ने
१.
नाम: अबिस्वर सुनुवार
उमेर: २३
लिंग: पुरुष
स्थायी ठेगाना: चम्पादेवी गा.पा.-२ नवलपुर
बेपत्ता भएको स्थान: लाङटाङ राष्ट्रिय निकुन्ज रसुवा आसपास मेसिन चलाउने
अवस्था: सम्पर्क
२.
नाम: गेली शेर्पा
उमेर: ३२
लिंग: पुरुष
स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ लाटेबारी
बेपत्ता भएको स्थान: ट्रेकिङ गाईट गर्ने
३.
नाम: छोटी शेर्पा
उमेर: ५०
लिंग: पुरुष
स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ ताउर
बेपत्ता भएको स्थान: टिमुरे गट्टे खोलामा होटल संचालन गरी बस्ने
४.
नाम: सोनाम टासी शेर्पा
उमेर: ५२
लिंग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ चुप्लुभन्ज्याङ
बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने
५.
नाम: संगम श्रेष्ठ
उमेर: ४०
लिंग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ जर्बुटे
बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने
६.
नाम: देबराज सुनुवार
उमेर: ३६
लिंग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा.६ साल्मे
बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने
७.
नाम: मिलन बेडारी
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु गा.पा.७ बेडारीटोल
बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको
८.
नाम: रमेश खत्री
उमेर: ४८
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु गा.पा.७ खत्री टोल
बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको
९.
नाम: पेम्जाङबु शेर्पा
उमेर: ३०
लिंग: पुरुष
स्थायी ठेगाना: सिद्धिचरण न.पा.०७ बिगुटार
बेपत्ता भएको स्थान: काठमाण्डौको कैलाश ट्रेकिङबाट रसुवा गएको
१०.
नाम: मेचन कुमार मगर
उमेर: ३३
लिंग: पुरुष
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०६ भदौरे
बेपत्ता भएको स्थान: टुरिस गाडी चलाउने
११.
नाम: खेम ब.राउत
उमेर: २६
लिंग: पुरुष
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५
बेपत्ता भएको स्थान: कन्टेनर ट्रक लिई रसुवा भन्सार गएको
१२.
नाम: सुभद्रा न्यौपाने
उमेर: २८
लिंग: महिला
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५
बेपत्ता भएको स्थान: टिमुरे सानिमा बैङ्कमा कार्यरत
१३.
नाम: दिनेश राई
उमेर: ३०
लिंग: पुरुष
स्थायी ठेगाना: मानेभञ्ज्याङ गा.पा.१
बेपत्ता भएको स्थान: लेबर काम गर्ने
१४.
नाम: कुल बहादुर थापामगर
उमेर: ५६
लिंग: पुरुष
स्थायी ठेगाना: सिद्धिचरण न.पा.०१
बेपत्ता भएको स्थान: ट्रेकिङ गाईट गर्ने
१५.
नाम: सुमन दाहाल
उमेर: २१
लिंग: पुरुष
स्थायी ठेगाना: मोलुङ गा.पा.२
बेपत्ता भएको स्थान: टुरिस पुर्याउन गएको
१६.
नाम: रमेश भन्ने प्रेम पौडेल
उमेर: ४८
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु गा.पा.७ खत्री टोल
बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको
१७.
नाम: खिल बहादुर बुढाथोकी
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु गापा. २ कुवापानी
बेपत्ता भएको स्थान: त्रीसुली हाईड्रो पावरमा काम गर्ने
१८.
नाम: माया शेर्पा
उमेर: ३२
लिंग: महिला
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ८ भुस्पाते
बेपत्ता भएको स्थान: स्याप्रुबेसीमा घरमा काम गर्न बसेको
अवस्था: सम्पर्क
१९.
नाम: काँडी शेर्पा
उमेर: ३५
लिंग: महिला
स्थायी ठेगाना: माईती- खिदेम्बा गा.पा. ६ लेती
बेपत्ता भएको स्थान: बिबाह गरी रसुवा टिमुरे गएको
२०.
नाम: लप्साङ सेर्पा
उमेर: ४५
लिंग: पुरुष
स्थायी ठेगाना: खिजिदेम्बा गा.पा. २
बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने
२१.
नाम: मोनि दाहाल
उमेर: २८
लिंग: महिला
स्थायी ठेगाना: मोलुङ गा.पा.२
बेपत्ता भएको स्थान: त्रिसुली हाइट्रो पावरमा काम गर्ने
१.
नाम: तारानाथ थापा
उमेर: ६०
लिंग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.-७ माक्पालेवा
बेपत्ता भएको स्थान: नुवाकोटमा होटलमा गार्ड काम गर्ने
अवस्था: सम्पर्क
२.
नाम: सुरज बहादुर दर्जी
उमेर: २४
लिंग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.११
बेपत्ता भएको स्थान: रसुवाको सुरूङमार्गमा लेबरको काम गर्ने
३.
नाम: पवन खत्री दाहाल
उमेर: ३२
लिंग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी ३
बेपत्ता भएको स्थान: रसुवा मैलुङ आर्मी पोष्टमा कार्यरत
४.
नाम: बाल कुमार तमाङ
उमेर: ४१
लिंग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.- ४
बेपत्ता भएको स्थान: रसुवामा Tourist गाइडको काम गर्ने
५.
नाम: सुरज बहादुर परियार
उमेर: २४
लिंग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.४
बेपत्ता भएको स्थान: रसुवाको सुरूङमार्ग भित्र काम गर्ने
६.
नाम: कबिन राई
उमेर: ४३
लिंग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.१५
बेपत्ता भएको स्थान: गाडि चालक
७.
नाम: युवराज राई
उमेर: ५३
लिंग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा
बेपत्ता भएको स्थान: ट्रेकिङ गाइडको काम गर्ने
८.
नाम: यस बहादुर राई
उमेर: ३३
लिंग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा
बेपत्ता भएको स्थान: ट्रेकिङ गाइडको काम गर्ने
१.
नाम: दिल ब. भूजेल (अर्जुन)
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-५
बेपत्ता भएको स्थान: –
२.
नाम: ङिमा शेर्पा
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-५
बेपत्ता भएको स्थान: –
३.
नाम: दोर्जी शेर्पा
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-१
बेपत्ता भएको स्थान: –
अवस्था: सम्पर्क
४.
नाम: साङ्गे शेर्पा
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-१
बेपत्ता भएको स्थान: –
५.
नाम: सोना शेर्पा
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोताङ -४
बेपत्ता भएको स्थान: –
६.
नाम: बाबुराम खत्री
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-२
बेपत्ता भएको स्थान: –
७.
नाम: भुपाल बुर्ज मगर
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड १
बेपत्ता भएको स्थान: –
८.
नाम: धनबहादुर तामाङ
उमेर: ४६
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८ च्याङसार
बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको
९.
नाम: सुरेश मगर
उमेर: ३५
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८
बेपत्ता भएको स्थान: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको
१०.
नाम: अनिस मगर
उमेर: ३१
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८
बेपत्ता भएको स्थान: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको
११.
नाम: पासाङ काजी तामाङ
उमेर: ४५
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड-१० ढिकुरे
बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको
१२.
नाम: दोर्जी तामाङ
उमेर: ४३
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१० टाप्टिङ
बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको
१३.
नाम: रोजीत तामाङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान: –
१४.
नाम: पासाङ तामाङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान: –
१५.
नाम: छिरिङ तामाङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान: –
१६.
नाम: सगर तामाङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान: –
१७.
नाम: रिन्जी तामाङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान: –
१८.
नाम: नुरू जाङ्बु शेर्पा
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी–१
बेपत्ता भएको स्थान: –
१९.
नाम: तुला बहादुर मगर
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी -२
बेपत्ता भएको स्थान: –
२०.
नाम: हर्क बहादुर मगर
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी- २
बेपत्ता भएको स्थान: –
२१.
नाम: प्रकाश राना मगर
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: माप्यदुधकोशी -२
बेपत्ता भएको स्थान: –
२२.
नाम: ओमनाथ राई
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी–४
बेपत्ता भएको स्थान: –
अवस्था: सम्पर्क
२३.
नाम: अम्बिर नछिरिङ
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: सोताङ
बेपत्ता भएको स्थान: –
२४.
नाम: रामजी तामाङ
उमेर: ३९
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी-५
बेपत्ता भएको स्थान: –
२५.
नाम: आङ फुर्बा शेर्पा
उमेर: ३४
लिंग: पुरुष
स्थायी ठेगाना: नेचासल्यान-१
बेपत्ता भएको स्थान: –
२६.
नाम: पासाङ दावा शेर्पा
उमेर: २८
लिंग: पुरुष
स्थायी ठेगाना: खुम्बु पासाङल्हामु गा.पा.-२
बेपत्ता भएको स्थान: –
२७.
नाम: सुशान्त कुलुङ
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: महाकुलुङ गा.पा-३
बेपत्ता भएको स्थान: –
२८.
नाम: डम्बर राई
उमेर: ५०
लिंग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-८
बेपत्ता भएको स्थान: तिब्बत बाट नेपाल फर्किदै गरेको
२९.
नाम: पान्देउ राई
उमेर: ४८
लिंग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-९
बेपत्ता भएको स्थान: तिब्बत बाट नेपाल फर्किदै गरेको
३०.
नाम: सेनाका प्युठ विनोद बस्नेत
उमेर: –
लिंग: पुरुष
स्थायी ठेगाना: थुलुङ दूधकोशी २
बेपत्ता भएको स्थान: नेपाली सेनाको श्री शेर गण, नुवाकोट ब्यारेकबाट मैलुङ हाइड्रोपावर सुरक्षा पोस्टमा कार्यरत
३१.
नाम: बिकाश श्रेष्ट
उमेर: ३०
लिंग: पुरुष
स्थायी ठेगाना: सोलु दुधकुण्ड न.पा ८ चिम्दी
बेपत्ता भएको स्थान: –
३२.
नाम: अम्बिर नाछिरीङ
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४
बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३३.
नाम: प्रेम कुमार राई
उमेर: ४२
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४
बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ
३४.
नाम: अमित भन्ने कर्ण नाछिरीङ
उमेर: ३२
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४
बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३५.
नाम: ग्याल्जेन शेर्पा
उमेर: ४४
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-२ घर भई काठमाण्डौ बस्दै आएको
बेपत्ता भएको स्थान: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३६.
नाम: दागुम्भु शेर्पा
उमेर: ३३
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-२ जुके घर भई काठमाण्डौ बस्दै
बेपत्ता भएको स्थान: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३७.
नाम: सुबोधन राई
उमेर: ४५
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु महाकुलुङ गापा-५
बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३८.
नाम: निर कुमार राई
उमेर: ४७
लिंग: पुरुष
स्थायी ठेगाना: सोलुखुम्बु महाकुलुङ गापा-४
बेपत्ता भएको स्थान: होलिडे टुर एण्ड ट्राभल कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको
३9.
नाम: हर्क बहादुर थापा मगर
उमेर: ४७
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी २ अधेरि
बेपत्ता भएको स्थान: ट्रेकिङ गएको
४०.
नाम: प्रकाश मगर
उमेर: २५
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी २ अधेरि
बेपत्ता भएको स्थान: ट्रेकिङ गएको
४१.
नाम: नवीन घिमिरे
उमेर: ३४
लिंग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी ३ खुस्कुम
बेपत्ता भएको स्थान: रसुबाको मैलुङ हाईड्रोमा काम गर्ने

























