सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १३:२१

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) बिहानैदेखि सुरुङको मुख खोल्न लेदो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ ।

Advertisement

उद्धारका लागि नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको सचिवायले जनाएको छ ।

प्रतिकूल मौसमका कारण उद्धार चुनौतीपूर्ण बनेको छ । यसैबीच भारतीय उद्धार टोली त्रिशूली पुगेको छ । टोलीले हेलिकप्टरबाट चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गर्नेछ ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×