सुरुङमा कोही भेटिएनन्

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १३:३६

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङको अन्तिम भागमा केही मानिस फसेको हुनसक्ने आशंका गरिएको थियो । त्यसपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीसहित सुरुङभित्र खोजी थालिएको थियो ।

Advertisement

उद्धार टोलीले सुरुङको भित्री भाग तथा अन्तिम बिन्दुसम्म पुगेर निरीक्षण गर्नुका साथै ड्रोनसमेत उडाएर खोजी गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिसको उपस्थिति फेला नपरेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।

मानिस नरहेको पुष्टि भएपछि उद्धारका लागि खटिएको नेपाली सेनाको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको हो ।

तपाइको प्रतिक्रिया
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×