त्रिशूली सुरुङभित्र एक जनाको शव भेटियो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १४:१३
त्रिशूली सुरुङभि एक जनाको शव भेटियो

काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्र उद्धारका क्रममा एक शव फेला परेको छ । सशस्त्र प्रहरीका हवल्दार पवन तामाङ सुरुङभित्रसम्म पुगेर फर्किएका थिए ।

उनले सुरुङभित्र एक शव फेला परेको बताएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि दुई जनाको जीवितै उद्धार गरिएको स्थानमा सशस्त्र प्रहरीका डीएसपी अमृत थापाको कमान्डमा १८ जना सदस्यीय विशेष टोलीले विगत १० दिनदेखि उद्धार कार्य गरिरहेको छ ।

Advertisement

उद्धारमा कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु’ टोलीसमेत परिचालन गरिएको छ । यो सशस्त्र प्रहरीको विशेष उद्धार टोली हो, जसले भत्किएका तथा भग्नावशेषमा पुरिएका संरचनाबाट मानिसको खोजी तथा उद्धार गर्ने कार्य गर्छ ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×