ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १०:०५

रसुवा । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन थालिएको छ । त्रिशूलीमा परीक्षण गरिएपछि ड्रोन प्रयोगमा ल्याइएको हो ।

चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको छ । उक्त ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बताए ।

Advertisement

एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । बाढीका कारण सडकमार्ग क्षतिग्रस्त भएको तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका ठाउँमा राहत सामग्री पुर्‍याउन ड्रोन प्रभावकारी हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×