बाढी प्रभावित क्षेत्रमा ड्रोनले पुर्याउँदैछ खाद्यान्न

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ११:३८

काठमाडौं । रसुवाका विभिन्न दुर्गम गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक तथा पुल बगाएपछि स्थलमार्गबाट खाद्यान्न पुर्‍याउन कठिन भएपछि ड्रोनमार्फत ढुवानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार सदरमुकाम धुन्चेबाट ठूलो हाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न पुर्‍याइँदैछ ।

तपाइको प्रतिक्रिया
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
‘ग्रीन आर्मी’को वैधानिकतामाथि प्रश्न, सरकारसँग सर्वोच्चले माग्यो जवाफ
विराटनगर बारका पूर्वअध्यक्ष न्यौपानेको निधन
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ
पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने
चाडपर्वमा महँगीको मार, यात्रामा सास्ती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×