चिया मजदुरका माग पूरा गर्न माग

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १८:३५
चिया मजदुरका माग पूरा गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरहरूका लागि सरकारले निर्धारण गरेको न्यूनतम ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै सांसद राईले चिया मजदुरका हकहित र सेवा सुविधाका मापदण्ड पालना गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

यसैगरी, उनले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो ‘नवग्राम मन्दिर’ धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्दै गएको बताए ।

उक्त मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्नसमेत उनले सरकारसमक्ष आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
दीपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा
विराटनगर किङ्सद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
कोशीमा क्षतिपूर्ति कार्यविधि स्वीकृत, आयोजना निर्माणले गति लिने
चिया मजदुरका माग पूरा गर्न माग
चिया मजदुरका माग पूरा गर्न माग
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
नेप्से ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×