मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नाम सार्वजनिक गरेको छ । पार्टीले पटक–पटक सूचना प्रवाह, फलोअप तथा संसद् सचिवालयमार्फत एसएमएस पठाएर सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि २४ सांसदले अहिलेसम्म विवरण नबुझाएको जनाएको छ ।

विवरण नबुझाउने सांसदमा आशा झा (मोरङ–५), कन्हैया बनिया (रुपन्देही–४), कामिनी कुमारी (महोत्तरी), कुसुम महर्जन (काठमाडौं) लगायत छन् ।

Advertisement

रास्वपाले सम्पत्ति विवरण बुझाउन निरन्तर ताकेता गरिए पनि सम्बन्धित सांसदहरूले विवरण नबुझाएको जनाएको छ ।

यी हुन् सम्पत्ति विवरण नबुझाउने सांसद-

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×