१४ शाखा अधिकृतको सरुवा, विभिन्न निकायमा खटाइयो

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १०:१०

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका १४ जना अधिकृतको सरुवा तथा कामकाज हेरफेर गरेको छ।

मन्त्रालयको असोज १४ गतेको निर्णयअनुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयमा कार्यरत अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि नयाँ निकायमा खटाइएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×