कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १७:००

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय दुई घण्टा थपेर साँझ ५ बजेसम्म पुर्‍याइएको थियो । तर, उक्त समयसमेत पुनः थप गरी साँझ ७ बजेसम्म कायम गरिएको नीति प्रतिष्ठानका निर्देशक डा। सुरेश आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन कठिनाइ
रसुवा बाढीका बेपत्तालाई मृतक घोषणा गर्ने बाटो खुल्यो
एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
कांग्रेस सभापतिको मतगणना तत्कालै
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 
एन्फाका दुई अधिकारीसँग धरौटी माग
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही हुने, उजुरी दिन गृह मन्त्रालयको आग्रह
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×