बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न कांग्रेस सभापति थापाको अपिल

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ११:१७
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । बाढीले आसपासका अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।

बाढीको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै थापाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु,’ थापाले भनेका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
चाडपर्वमा विशेष सुरक्षा प्रदान गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
बाढी प्रभावित क्षेत्रबाट सेनाद्वारा ३६ जनाको उद्धार
नारायणी र त्रिशूली नदी तटीय क्षेत्रमा सतर्कता
उच्च जोखिममा बेनीघाट र मुग्लिन
दसैँघरमा राखियो जमरा
शोकबीचको दसैँ, संयमित उत्सवको सन्देश
बूढीगण्डकीमा बाढीको प्रारम्भिक कारण पहिरो, वास्तविकता खोज्दै विज्ञ टोली
बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ जना कर्मचारी भागेर सुरक्षित स्थानमा
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न कांग्रेस सभापति थापाको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×