एमाले अध्यक्ष ओली झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न पुगे अस्पताल 

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ०६:५४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

ओली आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

मुटुसम्बन्धी समस्या देखिएपछि खनाललाई आइतबार अस्पताल भर्ना गरिएको हो। अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओली अस्पताल पुगेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×