झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १७:२५

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित रमाइलो टोलमा एक घरबाट करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार स्थानीय भीमकुमार केसीको घरबाट आज (सोमबार) बिहान सुन तथा चाँदीका गरगहना र नगद चोरी भएको हो । चोरी भएको सम्पत्तिको कुल मूल्य करिब ८ लाख रुपैयाँ रहेको जनाइएको छ ।

घटनामा संलग्न व्यक्ति फरार रहेको उल्लेख गर्दै उनको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
दुर्घटनामा ६ जनाको मृत्यु
झापा कारागारलाई अधिवक्ता कार्कीको पुस्तक सहयोग
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×