गलत काम गर्ने कोही उम्किँदैनन्: प्रधानमन्त्री बालेन शाह

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १९:५६

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने जोकोहीले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् । उनले सही समय आएपछि गलत काम गर्ने सबैको खराब दिन सुरु हुने बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले गलत काम गर्ने व्यक्तिहरूलाई उम्किने सपना नदेख्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिमार्फत गलत काम गर्नेहरूलाई कडा सन्देश दिएका छन्। यद्यपि, उनले उक्त चेतावनी कसलाई वा कुन विषयलाई लक्षित गरेर दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन्।

तपाइको प्रतिक्रिया
डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण, ग्लुकोज दिन चिकित्सकको आग्रह
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, संघीय सरकारबाट पूर्ण सहयोग गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता
गलत काम गर्ने कोही उम्किँदैनन्: प्रधानमन्त्री बालेन शाह
मोरङको जहदाबाट खैरो हेरोइनसहित युवक पक्राउ
तिहारमा ठूलो वर्षाको सम्भावना कम
भद्रपुरबाट ५ लाख रुपैयाँभन्दा बढीका पटका बरामद
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको बाटो खुल्यो, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न आदेश
ताप्लेजुङमा १ लाख ९४ हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
सरकारलाई गगनको प्रश्न- छानबिन समितिका प्रतिवेदन खै ?
सुरुङ खनेर भागेका कैदी खोज्दै प्रहरी, सूचना दिन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.