रुखबाट खसेर मृत्यु

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १६:४५

खाँदबारी । संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिमका ६० वर्षीय लेकबहादुर लिम्बूको शुक्रबार दिउँसो चिउरीको रुखबाट खसेर मृत्यु भएको हो । घाँस काट्न रुखमा चढेका लिम्बू अचानक तल खसेका थिए । गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफन्तले प्रहरीलाई घटनाको जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको इन्स्पेक्टर धीरज राईले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु
नेपालको जलवायु वित्त ऋणभन्दा अनुदानमा आधारित हुनुपर्नेमा जोड
मृतकका परिवारलाई जनही एक लाख राहत
कोशीका पहाडी पालिकामा रास्वपाको वडाध्यक्ष बन्ने उम्मेदवार नै भेटिएनन्
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र
प्रहरीमा बढुवाको दौड तीव्र, एआईजीदेखि डीआईजीसम्म पद रिक्त हुँदै
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.