बल्ल मिले रेशम र रञ्जित

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार १७:३८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठ मिलेका छन् ।

आन्तरिक विवादका कारण फुटको संघारमा पुगेका नाउपाको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष  चौधरीबीचको विवाद मिलेको हो । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् ।

दुई नेताबीचको सहमति लगतै पार्टीको बैठक बोलाइएको छ । महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको हो ।

संयुक्त बैठक बोलाइएको सूचनामा ‘‘आपसी मतभेदलाई मत्थर पारी हामी भएका हौं र एक रहने छौं’, भन्ने सन्देशसहित रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.