एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा रोहित कोइराला

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १८:०७

विराटनगर । नेकपा एमाले विराटननगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइरालाले सपथ ग्रहण गरेका छन् ।

विराटनगरस्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच अध्यक्षसहित नयाँ पदाधिकारीले सपथ ग्रहण गरे ।

एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजना भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले नयाँ कमिटीलाई सपथ ग्रहण गराए ।

सो अवसरमा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतलगायतले नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।

जिल्ला संगठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.