अन्तर्राष्ट्रिय ट्रेड युनियनमा दोस्रो कार्यकालका लागि राई निर्वाचित

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार १४:३७

विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई अन्तर्राष्ट्रिय ट्रेड युनियनममा दोस्रो पटक निर्वाचित भएका छन् ।

अफ्रिकाको मोरोक्कोमा सोमबार इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन, बेलायतको ४६ औ वल्र्ड कांग्रेसको इलेक्टोरल बैठकले राईलाई आगामी ५ वर्षका लागि कार्यसमिति सदस्य निर्वाचित गरेको हो ।

सदस्यमा निर्वाचित हुँदै राईले भने, ‘अब हाम्रो उद्देश्य अन्तर्रास्ट्रिय श्रम संस्थासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने, श्रमिक हकअधिकारका लागि गतिविधिहरु सञ्चालन गर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम हुनेछ । यातायात मजदुरहरूको पीडालाई सम्बोधन गर्दै श्रमिकको हकअधिकारलाई सशक्त बनाउने पक्षमा काम गर्ने छु ।’

राई सन् २०१८ मा सिंगापुरमा सम्पन्न वल्र्ड कांग्र्रेस बैठकबाट १ सय २८ वर्ष अघि बेलायतमा स्थापित इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेसनको विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा सक्रिय रहेका छन् ।

त्यसैगरी, ट्रेड युनियनका महासचिव रहेका राई नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.