पोखरा पुगेका रास्वपा कार्यकर्तालाई अनुशासन विभागले म्यासेज पठाएपछि…

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार ११:२५

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता कार्यकर्तालाई निगरानीमा राखेको छ ।

कार्यकर्ताले मनोरञ्जनका फोटा पोस्ट गरेकाले पार्टीको अनुशासन विभागले आन्दोलनसम्बन्धी सामग्री मात्र सामाजिक सञ्जालमा पोस्ट गर्न निर्देशन दिएको छ ।

विभागले कार्यकर्ताहरूलाई पठाएको म्यासेजमा पोखरामा रहेका कार्यकर्ताले घुमफिर वा मनोरञ्जनका तस्वीर समाजिक सञ्जालमा पोस्ट गरे कारबाही गरिने चेतावनी दिइएको छ ।

रास्वपाले सभापति लामिछानेको पक्राउविरुद्ध प्रत्येक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्तालाई पोखरामा आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा पु¥याइएका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.