राष्ट्रपतिलाई लगाइदिए बहिनीहरुले टीका

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १८, आइतबार १३:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट टीका लगाएका छन् ।

उनलाई बहिनीहरु शारदा पण्डित र चन्दा ओझाले टीका लगाइदिएका ह्ुन् । उनले शुभसाइतमै (बिहान ११ः३७ बजे) विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।

टीका लगाइदिन बहिनीहरु राष्ट्रपति भवन नै पुगेका थिए । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.