चीनले पठायो प्रधानमन्त्रीलाई निम्तो

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १२:१४

काठमाडौं । चीनले भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङले ओलीलाई पत्र पठाएका हुन् । पत्र पठाउँदै उनले डिसेम्बर २ देखि ६ सम्मको भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने वा नजाने भन्ने विषय भने टुंगो लागि सकेको छैन । प्रधानमन्त्रीको भ्रमणका विषयमा छलफल भइरहेको उनीनिकट स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.