दोलखामा गयो भुइँचालो

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २२, बिहीबार २०:४७

दोलखा । दोलखा केन्द्रबिन्दु भएर भुइँचालो (भूकम्प) गएको छ । बिहीबार साँझ ७ः५६ बजेतिर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यो भुइँचालोले क्षति गरेको छ कि छैन, भनेर यकिन भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.