उदयपुरमा ५ दलको उम्मेदवार सार्वजनिक

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार १०:४७

उदयपुर । उदयपुरका ५ राजनैतिक दलहरुले उपनिर्वाचनका लागि आआफ्ना उम्मेद्ववार सार्वजनिक गरेको छन् ।

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को खाली भएको वडाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

उक्त २ वडाध्यक्ष पदका लागि ५ राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

बेलका–९ को वडाध्यक्षका लागि नेकपा एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे, नेपाली काँग्रेसले नवराज बस्नेत र रास्वपाले तेजमान विकको नाम सार्वजनिका गरेको छ ।

त्यसैगरी, त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा एमालेले लक्ष्मी नारायण चौधरी, नेपाली काँग्रेसले सञ्जीव काफ्ले, माओवादी केन्द्रले नविक बान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेलको नाम सार्वजनिक गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा–१२ मा ३ हजार ८ सय र बेलका–९ मा ३ हजार ४ सय मतदाता छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.