नेकपा एसका उम्मेदवार एमाले प्रवेश

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १५:०८

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)का उम्मेदवार नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

मंसिर १६ मा हुन लागेको उपनिर्वाचनमा नेकपा एसबाट सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका उम्मेदवार डमी उराँव (एमाले)मा प्रवेश गरेका हुन् ।

उनले मनोनयन फिर्ता लिँदै (एमाले)का उम्मेदवार सन्तु उराँवलाई सहयोग गर्ने बताएका छन् । डमीलाई (एमाले) नेतृ तथा पूर्वमन्त्री भगवती चौधरीले स्वागत गरेकी हुन् ।

उनले उम्मेदवारी फिर्ता लिँदै कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा स्थापित नेकपा (एमाले)लाई क्षती पुग्ने महसुस गर्दै आजका मितिदेखि आफ्नो पुरानो घर फर्किएको बताए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.