मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १८:३७

विराटनगर । पूर्वेली लोक भाकामा पूर्वेली संस्कार संस्कृति बोकेको ‘तिमी मेरो पारुहाङ’ नामक गीत सार्वजनिक गरिएको छ ।

मेनुका राईले गीतमा स्वर दिएकी छन् । गीतकार चन्द्र जयपाल राईको शब्द संकलन तथा वसन्त सापकोटाको संगीत संयोजनमा रहेको पूर्वेली लोक भाका सार्वजनिक गरिएको हो ।

माया अनि पिरतीको भाका प्रस्तुत गर्दागर्दै मागी विवाह गर्ने र भगाइ लाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ ।

विक्रम डिसीको छायाँकन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ ।

मौलिक पूर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा संस्कार र संस्कृतिलाई समेटिएको गायिकाले बताइन् ।

गीतको भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङको अभिनय तथा नृत्य रहेको छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×