
महोत्तरी । महोत्तरीको रामगोपालपुर–२ मा मतदान गर्न गएकी ९० वर्षीया मनरवती देवी बेहोस भएकी छिन् ।
रामगोपालपुर–२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गर्न गएकी ९० वर्षीया मनरवती देवी बेहोस भएकी हुन् ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

























