एमालेबाट कांग्रेसले खोस्यो रौतहटको ईशनाथ– ७ को अध्यक्ष

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार २३:४८

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ को अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलमले ४ सय ५२ मत प्राप्त गरे ।

यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए । शेख अब्दुल खालिक त्यतिबेला पनि कांग्रेसबाट उम्मेदवार थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.