ग्रामथानमा माओवादी केन्द्रकाे अग्रता फराकिलो

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार ०६:३४

विराटनगर । ग्रामथान गाउँपालिकाकाे अध्यक्षकाे मतगणना जारी हुँदा नेकपा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएकाे छ ।

१८ हजार ५७७ मत खसेकाे ग्रामथानमा १४ हजार २९ मत गणना हुँदा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको हाे ।
नमाेनारायण माझी (माओवादी केन्द्र) ५६६८
बलराम सरदार (नेपाली कांग्रेस) ४१६७
तुलसीराम विश्वास (नेकपा एमाले) २७५१

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.