कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंसिर २४ मा

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार १५:२३

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर २४ गतेलाई बोलाएको छ । उक्त दिन बिहान ९ बजे बैठक बस्ने छ ।

केन्द्रीय कार्यसम्पादन समितका पदाधिकारी एवं सदस्यहरू उपस्थित हुने बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, पछिल्ला राजनीतिक विषयमा छलफल हुने र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा समीक्षा हुने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको हस्ताक्षरबारे कांग्रेसले आधिकारिक धारणा बनाउने बताइएको छ। बीआरआईमा ऋण र सहायता दुवै अर्थ लाग्नेगरी हस्ताक्षर भएको भन्दै कांग्रेसका केही नेताहरुले आपत्ति जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.