कांग्रेसको कोशी सम्मेलन आज : डाक्टर शेखर सहभागी नहुने

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार ०८:२०

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन आज हुँदैछ । गृहनगर विराटनगरमा हुने सम्मेलनमा कांग्रेस नेता डाक्टर शेखर कोइराला भने सहभागी हुने छैनन् ।

सम्मेलनमा दोस्रो वरीयता नपाउने भएपछि कोइराला सहभागी नहुने भएका हुन् । उनी विराटनगरको कार्यक्रम छाडेर चितवन लागेका छन् ।

प्रदेश सम्मेलन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सम्मेलनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरु विराटनगर आइसकेका छन् ।

डाक्टर कोइरालाका निजीसचिव दिनेशचन्द्र थपलियाका अनुसार शनिबार उनी चितवनमा आयोजित दुई शोकसभामा सहभागी हुनेछन् ।

कोइरालाले गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको पोर्टफोलियोमा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव कोइरालाको थियो । तर, प्रदेश समितिले केन्द्रीय समितिको रोलक्रम अनुसार आशनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.