हामी ठिक बाटोमा हिडिरहेका छैनौं : सशांक कोइराला

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १३:४३

विराटनगर । नेपाली कांग्रेस नेता सशांक कोइरालाले पार्टीका नेताहरु गलत बाटोमा हिडेको बताएका छन् । शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु ठिक बाटोमा नहिडेको बताएका हुन् ।

‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटी आफैलाई निरिक्षण गरेर भनौं, हामी ठिक बाटोमा हिडिरहेका छौं कि छैनौं,’ उनले भने,‘ मलाई त लाग्छ ठिक बाटोमा हिडिरहेका छैनौं, यति व्यक्तीगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’

राजनीति गर्ने हो भने स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्ने बताउँदै उनले भने,‘ हामीले परको सोचौं, राष्टका लागि सोचौं ।’

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.