एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमा ६४ जनाको टिप्पणी

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २२, सोमबार १९:१४

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा ६४ जना नेताहरुले टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु आठौं केन्द्रीय कमिटी बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रस्तावमाथि सोमबारसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेका हुन् ।

बोल्ने क्रम लम्बिएपछि केन्द्रीय कमिटी बैठक लम्बिएको छ । दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक बस्नेछ ।

केन्द्रीय सदस्य गणेश पहाडीका अनुसार भूगोलका ६४ जना केन्द्रीय सदस्यले बोलका छन् ।

एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्नका लागि नेताहरुलाई तीन मिनेटको समय छुट्याइएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.