समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी चौतारी प्रवेश गर्ने

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १०:५८

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् ।

सुवेदीसहित प्रेस संगठनका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू चौतारीमा प्रवेश गर्न लागेको सुवेदीले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका पूर्व प्रचार विभाग सदस्य समेत रहेका सुवेदीलाई पार्टीको प्रतिष्ठामाथि आँच आउनेगरी विचार तथा समाचार लेखेको भन्दै बिहीबार मात्र पार्टीले स्पष्टीकरण सोधेको थियो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.