संविधानमा समस्या छ : भीमार्जुन आचार्य

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १६:०३

विराटनगर । नेपालको वर्तमान संविधानमा समस्या रहेको संविधानविद् भिमार्जुन आचार्यले बताएका छन् ।

बिहीबार नेपाल डेमोक्याटिक लयर्स एशोसिएशन र पेशागत वुद्धीजिवी बिभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक अन्तरक्रीया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधानमा समस्या रहेको बताएका हुन् ।

वर्तमान संविधानमा शुुद्धाशुद्धी पनि नमिलेको बताए ।

उनले प्रदेश सरकारको औचित्य पुष्टि गर्न चुनाैती रहेकाे बताए ।  उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने  र प्रतिनिधिसभा सदस्यको संख्याको घटाउने विषयमा पनि सोच्नुपर्ने बेला आएकाे बताए ।

संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको बताउँदै उनले समय अनुसार संविधान संशाेधन गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले प्रधानमन्त्रीकाे  पदावधी अधिकतम दुई वटा कार्यकाल मात्रै राख्ने उपयुक्त हुने बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.