पाथीभरा केबलकार निर्माणको पक्षमा एमाले, सरोकारवालासँग छलफल गर्ने

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार १८:५८

काठमाडौं । ताप्लेजुङको पाथीभरामा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि बढाउन नेकपा एमालेले सरोकारवालासँग छलफल गर्ने भएको छ ।

केबलकार निर्माणको पक्ष र विपक्षमा  आन्दोलन भइरहेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले आन्दोलनका बारेमा चासो राख्दै निर्माण प्रक्रिया अघि बढाउनका लागि छलफल गर्ने निर्णय गरेको हो ।

‘पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग छलफल गरी विवाद समाधान गर्ने,’ महासचिव शंकर महासचिव पोखरेलले भने,‘ केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.